संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको हो । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक यही अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको सरकार नै अधिवेशन अन्त्यको तयारीमा लागेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज…