एमालेको चियापान एक दिन पर धकेलियो

काठमाडौं । यसअघि नै तय भएको नेकपा एमालेको चियापान एक दिन पर सरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफ्नो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएकाे थियाे ।  एमालेका कार्यालय सचिव भिष्म अधिकारीका अनुसार अब सो चियापान कात्तिक १५ गते मात्रै हुनेछ…