काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूह निर्वाचन आयोग विरुद्ध अदालतसम्म जाने भएको छ । निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र समूहले गरेको विधान संशोधनलाई मान्यता दिएपछि पाण्डे समूह अदालतसम्म जाने भएको हो । पाण्डे समूहले पार्टीको विधानविपरीत एकपक्षको निर्णयलाई अभिलेख नगर्न भन्दै ८ असोजमै आयोगमा निवेदन दिएको थियो । तर, आयोगले विधान र…