गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै छ । दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण तथा शालिकमा माल्यार्पण गरिएको छ । मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्त्वपूर्ण भूमिका रहेको छ । को हुन् गणेशमान ?काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७…