काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाले आज बुटवलमा सभाको आयोजना गर्दैछ । दिउँसो ४ बजे हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव…