काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले, स्वर्गीय नेता देवी प्रसाद न्यौपानेसँग आफूले सँगै जेल जीवन बिताएको स्मरण गरेका छन् । काठमाडौँमा नेपाली काँग्रेसका नेता स्वर्गीय देवी प्रसाद न्यौपानेको सम्झनामा आयोजित दोलखा जिल्लाका अग्रज राजनीतिकर्मी एवं जनप्रतिनिधिलाई विशेष सम्मान समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले, स्वर्गीय न्यौपानेले पार्टीलाई आजको अवस्थामा ल्याउन ठुलो योगदान दिएको स्मरण गरे…