लोसपाको केन्द्रीय समिति पुनर्गठन, शीर्ष नेताका परिवार बने पदाधिकारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । लोसपाले पार्टी दर्ता भएको दुई वर्षपछि केन्द्रीय समिति विस्तार गरेको हो । विस्तारसँगै लोसपाले नेताहरुलाई जिम्मेवारी पनि दिइएको छ । लोसपाको अध्यक्षमा महन्थ ठाकुर रहेका छन् । राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीनजनाले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् ।…