कम्बोडिया भ्रमण सकेर ओली आज स्वदेश फर्किँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज राति १० बजे स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए। ओलीले कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए। ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको…