चुनावमा वागी उठेर जितेका १४ जना कांग्रेस नेताको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसले निर्वाचनमा बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो । कारबाही फुकुवा…