मेयर बालेनले उठाएको २ मुद्दामा सरकार कति गम्भीर ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर ‘बालेन’ले सिंहदरवारमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका हुन् । सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो । स्रोतका अनुसार हालै मात्र बालेनले प्रधानमन्त्री…