एमालेले गर्‍यो प्रदेश अधिवेशनको मिति हेरफेर

काठमाडौँ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ । यसअघि भदौमा प्रदेश अधिवेशन सक्ने निर्णय गरिएको थियो । आज बसेको सचिवालय बैठकले मिति हेरफेर गरेसँगै असोज महिनाभित्र मात्रै प्रदेश अधिवेशन सकिने भएको छ । एमालेले लुम्बिनी प्रदेशमा भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय गरेको छ भने बाकी प्रदेश तथा…