अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तेस्रो पटक नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तेस्रो पटक नेपाल आउँदै छन् । समाचार स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने छन् । तर, अहिलेसम्म मिति तय भएको छैन । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । ‘अलिक अगाडिदेखि नै उहाँ आउने तयारी हो । अहिलेसम्म जुलाईभित्र आउने निश्चित भए पनि…