आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भएअनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ । अघिल्लो बर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक बर्षपछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरु अनुमोदन गराउनेदेखि भातृ संगठनसम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा…