संसद दिवस मनाईदै, मामिलामा नयाँ नेतृत्व चयन हुदैँ

काठमाडौं । आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन  । यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेसन सुरु…