काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् । निर्वाचन आयाेगका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी उज्यालाे नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ६…