प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ । शीर्ष नेताहरुबीच छलफल भइरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गरेर बैठक दुई घण्टा परा सार्न आग्रह गरेका थिए । अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर…