प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन : गुरु घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध हालेर हिँड्न नसकिने बताएका छन् । जेठ १७ देखि २१ सम्म भएको चारदिने भ्रमणलाई लिएर विपक्षी दलहरुले घेराबन्दी गरिरहेका बेला नेता घिमिरेले अब प्रचण्डलाई बोक्न नसकिने बताएका हुन् । उनले प्रचण्डले छिमेकीहरुसँग प्रष्ट रुपमा कुरा राख्न नसकेको बताउँदै नेपाल र नेपालीको शिर…