कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संसद् भवन वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल भइरहेको छ । बैठकमा नेकपा एमालेले संसद् चल्न नदिने अडान राखिरहेका छ । संसद्‌मा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ…