काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी मात्रै नभएर दोषी लुकाउनेहरूलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । आइतबारको बैठकमा बोल्दै सांसद खतिवडाले सो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘नेपाली समाजमा अहिले जो सबैभन्दा बढी बद्मासी गर्छ, उसैले ठूलो डकार गर्छ भन्न कुरा आउन…