रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगे युवराज सफल

काठमाडौं । सिन्धुलीका युवराज सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका छन् । लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन लिएर सोमबार सर्वोच्च पुगेका हुन् । सो रिट सर्वोच्च प्रशासनले दर्ता भने गरिसकेको छैन । रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक…