अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। उनले सरकारी कर्मचारीको तलब र पूर्व शिक्षकको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका हुन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोष्ट गर्दै अयोग्य पूर्वलडाकुलाई पैसा होइन…