बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेका छन् । उम्मेदवार यादवले ५८३२ मतपत्र गणना सकिँदा २०८३ मत पाएका छन् । यस्तै एमालेका पुरुषोत्तम पौडेलले ७३३ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवहाले १८५७ मत पाएका छन् । कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् ।…