काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा नेतृत्वकाे टाेली चीन भ्रमणमा जाँने भएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरुको टोली शुक्रबार चीन जान लागेको हो । भ्रमण दलमा प्रत्येक प्रदेशबाट १/१ जना र जनवर्गिय संगठनका नेताहरु रहने बताइएकाे छ । कोरोना संक्रमणपछि लागेको प्रतिबन्ध हटाएपछि नेपाल र चीनबीचका…