तनहुँ मतगणनामा रास्वपाका वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५ हजार १९ मत प्राप्त गर्नुभएको छ । वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३ सय ५१ मत प्राप्त गर्नुभएको छ । भट्टराईलाई…