केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन् । केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपा पुनर्जीवित गर्ने योजना बनाएकाे उनले बताए । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक…