काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा वान टू वान वार्तामा जुटेका स्रोतले जनाएको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेकाे बताइएकाे छ । प्रचण्डले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि हालसम्म ठोस सहमति भइसकेको छैन । यसअघि बुधबार पनि…