बामदेव गौतमको मनोनयनविरुद्ध निवेदनमा सर्वोच्चले मगायो बहस नोट

काठमाडौं । तत्कालीन केपी शर्मा ओली सरकारले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमा बहसनोट झिकाउने आदेश भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तका लागि सिफारिस गर्नु संविधानको मर्म विपरीत रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी…