रास्वपाका स्वर्णिमले कटाए १० हजार मत

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १८ हजार ६ सय ६१ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३…