काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नका लागि मिटरब्याज पीडित बालुवाटार प्रवेश गरेका छन्। भेट्नका लागि प्रधानमन्त्री प्रचण्डले बोलाएपछि बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् । सरकारले न्याय माग्न काठमाडौँ आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने…