तनहुँ–१ मा ४५ प्रतिशत मत खस्यो

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ । यहाँ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीले जानकारी दिए । मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । यहाँ सत्ता गठबन्धनका तर्फबाट नेपाली…