मन्त्रिपरिषद विस्तार गर्न बालुवाटारमा छलफल जारी

काठमाडौं ।  सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल जारी छ । मन्त्रिपरिषद् विस्तारका लागि नेताहरु निर्णायक छलफल गरिरहेका हुन् । बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति…