काठमाडौं । १४ वर्षपछि विद्यार्थी संगठनहरुको स्ववियु निर्वाचन आज हुँदैछ । त्रिवि अन्तर्गतका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । तर विद्यार्थी संगठनहरुबीचको विवादका कारण आज आङ्गिक तर्फका ४८ वटा क्यम्पसमा मात्रै निर्वाचन हुदैछ । आङ्गिकतर्फका एक दर्जन क्याम्पसमा भने निर्वाचन के हुने भन्ने अझैं टुङ्गो छैन । लामो अन्तरालमा हुन…