कलैया । बारा २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ४ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्नेमा स्वतन्त्रबाट विनोदकुमार कर्ण, धुपलाल हजरा, हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले उमेदवारी दर्ता गरेका हुन् । अन्य ठुला दलका उम्मेदवारले भने अब १ बजेपछि मनोनयन दर्ता गर्ने भएका…