बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउन जुट्दै छन् । केही दलहरुले उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् भने केहीले आज गर्दैछन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस मुख्यसचिव…