उपनिर्वाचनका लागि तनुहँ–१ र बारा–२ मा २६ दल दर्ता

काठमाडौं । तनुहँ–१ र बारा–२ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ वटा दल दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । सोही दिन उपनिर्वाचन हुने चितवन क्षेत्र २ मा भने यसअघि नै दल दर्ताको निर्णय भइसकेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका…