काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संघीय संसदको दुवै सदनलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले सम्बोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ । ’ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको…