काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै तय भइसकेको उल्लेख गरेका थिए । यद्यपि पछिल्लो घटनाक्रमबारे आफूलाई…