काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै संसदबाट विश्वासको मत लिने र सरकार पुनर्गठनको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लागेका छन् । उनले चैत ६ गते सोमबार विश्वासको मत लिँदैछन् । त्यसपछि दलीय भागवण्डामा सरकार पुनर्गठन हुने बालुवाटार स्रोत बताउँछ । चैत्र १० गतेसम्म सरकार विस्तार हुने भनेर प्रधानमन्त्री दाहालले नै भनिसकेका छन् । पुस १० गते…