काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरिएको छ । निर्वाचन आयोगको वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरिएको हो । मतपत्रको पहिलो नम्बरमा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेकी अष्टलक्ष्मी शाक्य, दोस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेकी प्रमिला यादव, तेस्रो नम्बरमा जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झा र चौथो नम्बरमा जसपाका…