महोत्तरी । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीको विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिन थालेको हो । केन्द्रबाट जिल्ला अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि जिल्लाका नेताहरुले सुमनको नाम मात्र पठाएपछि विवाद बढेको हो । यस विषयमा बुधबार नै २३ जना…