काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भएकी छन् । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले यादवको उम्मेदवारी फिर्ता हुने जानकारी दिए । निर्वाचन आयोगका अधिकारीले राष्ट्रपतिमा पुरूष उम्मेदवार भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताएपछि सत्ता गठबन्धन दल जसपाले पुरूष र महिला दुवै उम्मेदवार उठाएको थियो । जसपाबाट राम सहाय यादव र प्रमिला…