सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई एमालले उद्दार गरेको बताएका छन् । एमालेले सुरू गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा सचिव भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरेका हुन् । उनले भने, ‘जनादेशअनुसार हामी…