रेशम चौधरीको मुद्दा आज सर्वोच्चको पेशीमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो । न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको…