सात प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री

काठमाडौं । सात दलीय गठबन्धनले प्रदेश सरकारको विषयमा छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटेर प्रदेश सरकारको भागबण्डाबारे छलफल गरेका थिए । छलफलमा भागबन्डाको प्रारम्भिक खाका तयार भएको छ । प्रारम्भिक खाकाअनुसार एमालेले चारवटा प्रदेश लिने छ भने…