देउवा र प्रचण्डको बैठकमा माधव नेपाल प्रवेश

काठमाडौं । सरकार गठनका विषयमा सत्तारुढ दलबीच घनिभूत छलफल चलिरहेको छ । सत्तारुढ गठबन्धन आवद्ध दलहरुले आन्तरिक तथा द्वियपक्षीय र त्रिपक्षीय छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल चलिरहँदा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि प्रवेश गरेका छन् ।  राष्ट्रपति विद्यादेवी…