काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा लचक हुने संकेत गरेको छ । गठबन्धनमा १०० सिटको दाबी गरेको कांग्रेसले अन्तिममा देशभरका १६५ मध्ये ८९ सीट अन्य सहयात्री दललाई छाडेर ८६ सिटमा चित्त बुझाउने संकेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति…