काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट बहुमतले पारित गरिएको नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्। शुक्रबार श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता पाउन नसकेका आमाबाबुका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने उनले दावी गरे । 'नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता…