‘नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने इच्छा छ’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने इच्छा व्यक्त गरेका छन् ।  नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त इच्छा व्यक्त गरेका हुन् । ‘चीन-नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक…