काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले १ सय दिनमा गरेका कामको कार्यसूची सार्वजनिक गरेका छन् । मेयर साम्पाङले (बिहीबार) आज बिहान फेसबुकमार्फत १३ बुँदामा कामको विवरण सार्वजनिक गरेका हुन् । यस्तो छ उनले १०० दिनमा गरेको कामको विवरण :१, नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ२, ४ ठाउँबाट खानेपानीको मुहान थपेँ३, व्यापक जनपरिचालन र…