एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवारको बन्दसूचीमा छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको सूची टुंग्याउन सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोट भक्तपुरमा जारी छ। एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधार तय गरी संघतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार…